अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई पदक

मेलबर्न । १३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी एण्ड प्याट्रिसिया लानसियानोको प्रस्तुतिको रुपमा आयोजित अस्ट्रेलियन मसल एण्ड मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले स्ट्रिट मोडेल र फिटनेस नोभिस दुबैमा दोश्रो र फिटनेस ओपन हाइट क्लास १ मा तेश्रो गरी तीन पदक हासिल गरे भने सिड्नी निवासी प्रिन्सा श्रेष्ठले स्पोर्टस मोडल ओपेन … Continue reading अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई पदक